नारी उत्थानको रजत महोत्सवको समापन

चितवन । नारी उत्थान केन्द्र नारायणगढले गत साउन ३१ गतेबाट विभिन्न कार्यक्रमहरु गर्दै सुरु भएको रजत महोत्सवको शनिवार  एक कार्यक्रम गरि समापन गरिएको छ । समापन कार्यक्रमकी प्रमुख अतिथि महिला अधिकारकर्मी तथा मानव बेचबिखनको क्षेत्रमा कार्यरत एबीसी नेपालकी अध्यक्ष दुर्गा घिमिरेले आर्थिक शशक्तिकरणले महिलाहरुको अवस्थामा परिवर्तन हुने बताउनुभयो । उहांले अहिले पनि घरेलु हिंसामा कमी … Continue reading नारी उत्थानको रजत महोत्सवको समापन